National Path Lab

Blog Detail

कोरोना परीक्षण(Covid-19) प्रयोगशाला बिस्तार हुने

कोरोना परीक्षण(Covid-19) प्रयोगशाला बिस्तार हुने

2 years ago

कोरोना परीक्षण(Covid-19) प्रयोगशाला बिस्तार हुने
हाल संचालनमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रत्येक दिन १० वटा मात्र कोरोना परीक्षण हुदै आएकोमा आज नेसनल प्याथ ल्याबले WHO र FDA, USA बाट प्रमाणित उच्च क्षमताको Real Time PCR मेसिन सामाजिक बिकाश मन्त्रालय प्रदेश न. ५ मार्फत सामजिक विकास मन्त्रि माननीय श्री सुदर्शन बरालको रोहबरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला लाइ हस्तान्तरण गरे संगै अब प्रत्येक दिन २५० वटा सम्म कोरोना परीक्षण गर्न सकिने छ | राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट ‘’क’’ बर्ग मा सुचिकृत नेशनल प्याथ ल्याब संग कोरोना परीक्षणगर्ने सम्पूर्ण आवश्यक मेसिन, जनशक्ति तथा अन्य उपकरणहरु उपलब्ध रहेको भए तापनि निजि प्रयोगशाला हरुलाई कोरोना परीक्षणगर्न अनुमति नदिएको अवस्थामा नेशनल प्याथ ल्याबले कोरोना महामारी संग लड्न, छोटो समयमा धेरै भन्दा धेरै परीक्षण होस् भन्ने उदेश्यका साथ् संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सहयोग गरिएको हो | बिगत ३ हप्ता यता विदेशबाट आएका प्रत्येक व्यक्ति र उनीहरुको भौतिक सम्पर्कमा रहेका साथीभाई तथा आफन्तको साथसाथै शंकास्पद बिरामीको प्रयोगशाला परीक्षणअति अपरीहार्य रहेको अवस्थामा नेशनल प्याथ ल्याब संग रहेको कोरोना परीक्षणपनि गर्न मिल्ने उक्त मेसिन प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाइ दिईएको छ | यस विषम परिस्थितिमा सरकारले आवश्यक ठानेको अवस्थामा यस नेसनल प्याथ ल्याबले कोरोना नियन्त्रण अभियानमा थप सहकार्य गरेर जान पनी तयार रहेको र महामारी नियन्त्रण गर्नु सबै निजी तथा सरकारी सस्थाहरुको साझा दायीत्वको रुपमा लिइएको छ |

Related Blog

Popular Tests

COMPLETE BLOOD COUNT

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 500

RENAL FUNCTION TEST

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

GLUCOSE FASTING

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 50

LIVER FUNCTION TEST PANEL 1

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

LIPID PROFILE

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

THYROID PROFILE FREE

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

GLYCOSYLATED HEMOGLOBIN; HBA1C

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 1000

GLUCOSE, RANDOM

Turn Around Time
SAMPLE DAILY BY 7:00 PM REPORT ON SAME DAY

Rs. 50

Popular Packages

NPL VITAL CARE HEALTH CHECKUP PACKAGE

Test Includes
15 Tests

Rs. 6000

NPL COMPREHENSIVE HEALTH CHECKUP PACKAGE

Test Includes
12 Tests

Rs. 3000

NPL GENERAL HEALTH CHECKUP PACKAGE

Test Includes
11 Tests

Rs. 2000

DIABETES SCREENING PACKAGE

Test Includes
12 Tests

Rs. 3500

NPL LONGEVITY & WELLNESS PACKAGE

Test Includes
15 Tests

Rs. 12000

NPL PLATINUM HEALTH CHECK UP PACKAGE (FEMALE)

Test Includes
15 Tests

Rs. 7500

NPL PLATINUM HEALTH CHECKUP PACKAGE (MALE)

Test Includes
16 Tests

Rs. 8500

CORPORATE BASIC HEALTH CHECKUP PACKAGE

Test Includes
11 Tests

Rs. 2500